लायन्स मनाराम फाउन्डेसन २००५ नेपालको छैठौं साधारण सभा अक्टोबर २७, २०१६ मा काठमाडौंको दरबारमार्गस्थित होटल अन्नपूर्णमा सफलतापूर्वक सम्पन्न भएको थियो । कार्यवाहक अध्यक्ष सुजन कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा फाउन्डेसनकी संरक्षक श्रीमती मनमाया श्रेष्ठले बिरुवामा पानी खाएर सुरु भएको थियो ।
अघिल्लो वर्षको लेखापरीक्षण वित्तीय प्रतिवेदन स्वीकृतसँगै रु. १,९६,००,०००/- (एक करोड ९६ लाख) आगामी वर्षको बजेट पनि पारित भएको छ । साधारण सभाबाट सल्लाहकार र कार्यसमिति गठन गरिएको छ । अञ्चल संयोजकलाई पनि जिम्मेवारी दिइएको छ ।
सल्लाहकारसमिति
1. Dr. Hari Mani Ghimire
2. Dr. Bal Bahadur Parajuli
3. Mr. Bolanath Sharma
4. Dr. Gupta Bahadur Shrestha
5. Mr. Bal Krisha Burlakoti
6. Mr. Hari Prasad Marahattha
कार्यसमिति
1. Chairman
Mr. Sujan Kumar Shrestha
2. Honorary Vice Chairman
Mr. Suman Kumar Shrestha
3. Vice Chairman
Mr. Rajan Lamsal
4. General Secretary
Mr. Ram Prasad Ghimire
5. Secretary
Mr. Resham Bahadur Pokharel
6. Treasurer
Mrs. Punam Karki
7. Member
Mr. Rajendra Kumar Shrestha
8. Member
Mrs. Indu Lamsal
9. Member
Mr. Dahan Raj Acharya
10. Membere
Mr. Ram Sharan Rimal
11. Member
Mrs. Sakuntala Khadka
क्षेत्रसंयोजक
1. Mechi Zone
Mr. Krishna Prasan Acharya
2. Koshi Zone
Mr. Tanka Bahadur Shrestha / Mr. Prakash Kumar Bhandari